Translation of "agender" into Nepali
अलिङ्गी is the translation of "agender" into Nepali.
agender
adjective
grammar
Without an associated gender.
-
अलिङ्गी
अलिङ्गी भनेका ती व्यक्ति हुन् जो आफूलाई न पुरुष भएको अनुभव गर्छन् न महिला भएको। उनीहरू आफुलाई पुरुष पनि होइन महिला पनि होइन भनेर चिनाउँछन्।
-
Show algorithmically generated translations
Automatic translations of "agender" into Nepali
-
Google Translate
Add example
Add